Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सङ्घीय संसद्को दुवै सदनका बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

सङ्घीय संसद्को दुवै सदनका बैठक आज बस्दै, यस्ता छन् कार्यसूची


  • 722
    Shares

    सङ्घीय संसद्को दुवै सदनका बैठक आज बस्दै, यस्ता छन् कार्यसूची
    images

    काठमाडौँ । सङ्घीय संसद्को दुवै सदनका बैठक आज बस्दैछन् । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्नेछ । 

    प्रतिनिधिसभा बैठकको सुरुमा भने सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने छन् ।

    लगत्तै बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ ।  साथै उक्त छलफलमा उठेका प्रश्नहरूको अर्थमन्त्री डा स्वर्णिम वाग्लेले जवाफ दिने कार्यसूची पनि निर्धारण गरिएको छ ।

    ppp_nsTkxqW9m8.jpg

     

    प्रकाशित मिति :जेठ ५ २०८३ मंगलवार - ०८:४६:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij