Logo

२०८३ बैशाख २७ गते आइतवार

२०८३ बैशाख २७ गते आइतवार

यातायात व्यवसायी महासंघको महाधिवेशन पोखरामा सुरु

यातायात व्यवसायी महासंघको महाधिवेशन पोखरामा सुरु


  • 547
    Shares

    यातायात व्यवसायी महासंघको महाधिवेशन पोखरामा सुरु

    काठमाडौं ।  नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौं राष्ट्रिय महाधिवेशन आजदेखि पोखरामा सुरु भएको छ ।

    देशभरका ३८७ संस्थाबाट १५ सयभन्दा बढी मतदाता सहभागी छन् । महाधिवेशन तीन दिनसम्म चल्नेछ ।

    महाधिवेशनले आगामी तीन वर्षका लागि नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित गर्नेछ । महाधिवेशनमा केन्द्रीय अध्यक्ष पदका दाबेदारमा पुण्यप्रसाद सिटौला (सरोज), हरिशरण केसी (हुस) र केदार क्षेत्रीको नाम चर्चामा छ ।

     

    images
    प्रकाशित मिति :बैशाख २७ २०८३ आइतवार - १९:२९:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij