Logo

२०८३ बैशाख २७ गते आइतवार

२०८३ बैशाख २७ गते आइतवार

मधेशमा कांग्रेस नेतृत्वको सरकार सुरक्षित, चार दलद्वारा समर्थनको घोषणा

मधेशमा कांग्रेस नेतृत्वको सरकार सुरक्षित, चार दलद्वारा समर्थनको घोषणा


  • 358
    Shares

    मधेशमा कांग्रेस नेतृत्वको सरकार सुरक्षित, चार दलद्वारा समर्थनको घोषणा

    काठमाडौं । जनमत पार्टीले समर्थन फिर्ता गरेपनि मधेश प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई चार दलले निरन्तरता दिने निर्णय गरेको छ ।

    सत्तारुढ चार दलले आइतबार वर्तमान मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई विश्वासको मत लिने निर्णय पनि गरेका छन् । उनीहरूले विज्ञप्तिमार्फत यथाशिघ्र चाँडो विश्वासको मत लिने पनि निर्णय गरेको बताएका छन् ।

    कांग्रेस, जसपा नेपाल, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र लोसपा नेपालको संयुक्त बैठकले सरकारलाई निरन्तरता दिने निर्णय गरेको हो ।

    madhes.jpg

     

     

    images
    प्रकाशित मिति :बैशाख २७ २०८३ आइतवार - १७:०२:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij