Logo

२०८३ बैशाख २३ गते बुधवार

२०८३ बैशाख २३ गते बुधवार

भोलि सार्वजनिक बिदा

भोलि सार्वजनिक बिदा


  • 953
    Shares

    भोलि सार्वजनिक बिदा

    काठमाडौं । बागमती प्रदेश सरकारले भोलि वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

     प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अपसरमा बागमती प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको हो ।

    यस अवसरमा भोलि सरकारी कार्यालय, बैंक वित्त कम्पनी, बीमा कम्पनी तथा शेयर कारोबार बन्द हुने भएको छ ।

    प्रदेशको राजपत्रको खण्ड ९ स‌ख्या ०९ प्रदेश राजपत्र भाग ३ मिति २०८२\१२\२३ गते प्रकाशित सूचना अनुसार बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

    ad277e92-26c6-43b8-bd35-11537fe090b2 (1).jpg

     

    images
    प्रकाशित मिति :बैशाख २३ २०८३ बुधवार - १७:५७:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij