Logo

२०८३ बैशाख २२ गते मंगलवार

२०८३ बैशाख २२ गते मंगलवार

इन्जिनियरिङ परिषद्, सडक बाेर्ड र रेल्वेका २० पदाधिकारी एकैसाथ पदमुक्त

इन्जिनियरिङ परिषद्, सडक बाेर्ड र रेल्वेका २० पदाधिकारी एकैसाथ पदमुक्त


  • 295
    Shares

    इन्जिनियरिङ परिषद्, सडक बाेर्ड र रेल्वेका २० पदाधिकारी एकैसाथ पदमुक्त

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत रहेका नेपाल इन्जिनियरिङ परिषद्, सडक बोर्ड र नेपाल रेल्वे बोर्डका २० जना पदाधिकारी पदमुक्त भएका छन्।

    सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश २०८३ को दफा ९२० को उपदफा १ बमोजिम उनीहरूलाई पदमुक्त गरिएको मन्त्रालयले जनाएको हो। 

    जसअन्तर्गत परिषद्का अध्यक्ष, उपाध्यक्षसहित १३ जना छन् भने सडक बोर्डका ४ र रेल्वेका ३ जना रहेका छन् । 

    680467493_1308776024533860_6106437621128620573_n_wMgJHCR0Pj.png

     

    images
    प्रकाशित मिति :बैशाख २२ २०८३ मंगलवार - १५:१६:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij