Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

नवनियुक्त आईजी नारायणदत्त पौडेललाई दर्ज्यानी चिन्ह प्रदान

नवनियुक्त आईजी नारायणदत्त पौडेललाई दर्ज्यानी चिन्ह प्रदान


  • 1.7K
    Shares

    नवनियुक्त आईजी नारायणदत्त पौडेललाई दर्ज्यानी चिन्ह प्रदान
    images

    काठमाडौं । सशस्त्र प्रहरी बलका नवनियुक्त आईजी नारायणदत्त पौडेललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । सोमबार गृह सचिव राजकुमार श्रेष्ठले पौडेललाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन् । 

    मन्त्रिपरिषद्ले वैशाख १९ गतेबाट लागु हुने गरी नारायणदत्त पौडेललाई आईजी नियुक्त गरेको थियो । यसअघिका आईजी राजु अर्याल अवकाशमा गएसँगै पौडेललाई नयाँ आईजी नियुक्त गरिएको थियो । 

    आईजीको चार वर्षे सेवा अवधि पुरा गरेर अवकाश पाएका अर्यालले २०७९ वैशाख १९ बाट सशस्त्र प्रहरीको कमान्ड समालेका थिए । सशस्त्र प्रहरीमा आईजीको पदावधि ४ वर्ष हुने व्यवस्था छ । २

     

    प्रकाशित मिति :बैशाख २१ २०८३ सोमवार - ११:१९:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij