Logo

२०८३ बैशाख १८ गते शुक्रवार

२०८३ बैशाख १८ गते शुक्रवार

थापाथलीमा सुकुमवासी बस्ती हटाउँदा एक महिला बेहोस

थापाथलीमा सुकुमवासी बस्ती हटाउँदा एक महिला बेहोस


  • 323
    Shares

    थापाथलीमा सुकुमवासी बस्ती हटाउँदा एक महिला बेहोस

    काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारमा रहेको सुकुमवासी बस्ती हटाउनेक्रममा एक महिला बेहोस भएकी छन् ।

    प्रहरीले बेहोस भएकी ती महिलालाई उपचारका लागि एम्बुलेन्सको सहयोगमा अस्पताल पठाइएको जनाएको छ । प्रहरीले ती महिलाको विषयमा थप विवरण केही खुलाएको छैन ।

    त्यस्तै बल्खुमा आज खाली गरिएको सुकुमवासी बस्तीनजिकै बागमती खोलामा एक व्यक्ति मृत फेला परेका थिए । 

     

    images
    प्रकाशित मिति :बैशाख १८ २०८३ शुक्रवार - १७:३३:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij