Logo

२०८३ बैशाख १३ गते आइतवार

२०८३ बैशाख १३ गते आइतवार

डोजर चलेको सुकुमबासी बस्तीमा पुगे आईजीपी कार्की

डोजर चलेको सुकुमबासी बस्तीमा पुगे आईजीपी कार्की


  • 554
    Shares

    डोजर चलेको सुकुमबासी बस्तीमा पुगे आईजीपी कार्की

    काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्की मनोहरा नदी किनारको सुकुमबासी बस्तीमा पुगेका छन् । ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरेर मनोहरा नदी किनारको दुवैतर्फ आइतबार बिहानदेखि डोजर चलाएर बस्ती खाली गराइँदैछ । 

    भूमिविहीन नागरिकलाई सुरक्षित स्थानान्तरण गर्ने कार्यको वस्तुस्थिति अवलोकन गर्न आईजीपी कार्की जडीबुटीस्थित मनोहरा फाँटमा पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    कार्कीले सुरक्षा अवस्था र भूमिहीनलाई स्थानान्तरण कार्यको वस्तुस्थिति अवलोकन गरेर फर्केका हुन् ।   

    images
    प्रकाशित मिति :बैशाख १३ २०८३ आइतवार - १३:२३:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij