Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

भत्काउँदै गरेको मनोहरा सुकुमबासी बस्ती ड्रोनबाट जे देखियो

भत्काउँदै गरेको मनोहरा सुकुमबासी बस्ती ड्रोनबाट जे देखियो


  • 1.2K
    Shares

    भत्काउँदै गरेको मनोहरा सुकुमबासी बस्ती ड्रोनबाट जे देखियो
    images

    काठमाडौं । मनोहरा खोला किनारस्थित सुकुमबासी बस्तीमा अनधिकृत रूपमा बनाइएका घर टहरा हटाउन सुरु गरिएको छ ।

    आज बिहानैदेखि बस्तीमा भक्तपुरबाट खटिएका जनपद प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेर संरचना भत्काउन सुरु गरिएको हो । संरचना भत्काउँदै गर्दा ड्रोनबाट खिचिएका तस्बिरहरूलाई हामीले यहाँ प्रस्तुत गरेका छौँ ।manohara1.jpg

    manohara2.jpg

    manohara3.jpg

    manohara4.jpg

    प्रकाशित मिति :बैशाख १३ २०८३ आइतवार - १४:०९:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij