Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

पेप्सीकोलामा राति १ बजे ८ गाडीमा तोडफोड, एक जना पक्राउ

पेप्सीकोलामा राति १ बजे ८ गाडीमा तोडफोड, एक जना पक्राउ


  • 967
    Shares

    पेप्सीकोलामा राति १ बजे ८ गाडीमा तोडफोड, एक जना पक्राउ
    images

    काठमाडौं । काठमाडौंको पेप्सीकोलामा  गएराति १ बजेतिर करिब ८ वटा गाडीमा तोडफोड भएको छ।

    मदिरा सेवन गरेका एक व्यक्तिले गाडीहरूमा आक्रमण गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

    तोडफोडमा संलग्न ती व्यक्तिलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन्। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

    प्रकाशित मिति :बैशाख १३ २०८३ आइतवार - ०९:३८:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij