Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

तनहुँ बस दुर्घटना : २ जनाको मृत्यु

तनहुँ बस दुर्घटना : २ जनाको मृत्यु


  • 2.1K
    Shares

    तनहुँ बस दुर्घटना :  २ जनाको मृत्यु
    images

    काठमाडौं । तनहुँको शुक्लागण्डकी ७ शेराटारमा बस दुर्घटनामा परेको छ ।

    पोखराबाट भैरहवाका लागि छुटेको ग २ ख १८३६ दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने एक दर्जन घाइते भएका छन् । 

    घाइतेहरूलाई स्थानीयले उपचारको लागि जीपी कोइराला अस्पताल लगिएको छ ।

     

    प्रकाशित मिति :बैशाख ११ २०८३ शुक्रवार - १८:०९:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij