Logo

२०८३ बैशाख ११ गते शुक्रवार

२०८३ बैशाख ११ गते शुक्रवार

क्रिकेटर आदिल आलम मोटरसाइकल दुर्घटनामा घाइते

क्रिकेटर आदिल आलम मोटरसाइकल दुर्घटनामा घाइते


  • 379
    Shares

    क्रिकेटर आदिल आलम मोटरसाइकल दुर्घटनामा घाइते

    काठमाडौं ।  क्रिकेटर आदिल आलम सवारी दुर्घटनामा परेर घाइते भएका छन् । शुक्रबार आदिल बाराको सिमरनगौढस्थित जोलाही टोलनजिक मोटरसाइकल दुर्घटनामा परेका हुन् ।

    दुर्घटनास्थल र उनको घर नजिकै रहेको खुलेको छ । आदिलाई दुर्घटनालगतै उपचारका लागि बाराको एलएस न्युरो एन्ड जेनरल अस्पतालमा लगिएको थियो ।

    आदिलले सन् २०२२ मा पपुआ न्युगिनीविरुद्ध खेल्दै नेपालबाट टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए । त्यसैगरी, सोही वर्ष पियरल्यान्डविरुद्धको एकदिवसीय क्रिकेट खेल्दै आदिलले नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए ।  

    images
    प्रकाशित मिति :बैशाख ११ २०८३ शुक्रवार - १७:००:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij