Logo

२०८३ बैशाख ८ गते मंगलवार

२०८३ बैशाख ८ गते मंगलवार

सांसदका प्रश्नको जवाफ मन्त्रीहरूले १५ दिनभित्र दिनुपर्ने

सांसदका प्रश्नको जवाफ मन्त्रीहरूले १५ दिनभित्र दिनुपर्ने


  • 267
    Shares

    सांसदका प्रश्नको जवाफ मन्त्रीहरूले १५ दिनभित्र दिनुपर्ने

    काठमाडौं । प्रतिनिधि सभाको आकस्मिक, शून्य र विशेष समयमा सांसदहरूले उठाएका विषयको जवाफ सभामा सम्बन्धित मन्त्रीले १५ दिनभित्र दिनुपर्ने भएको छ।

    प्रतिनिधि सभा कार्यसञ्चालन नियमावलीको मस्यौदामा सभामा उठेका विषयमा १५ दिनभित्र जवाफ दिनुपर्ने व्यवस्था गरिएको छ। 

    यसअघिको प्रतिनिधि सभा कार्यसञ्चालन नियमावली २०७९ मा सांसदहरूले आकस्मिक, शून्य र विशेष समयमा उठाएको जवाफ ७ दिनभित्र दिनुपर्ने व्यवस्था थियो। त्यो समय बढाएर १५ दिन पुर्‍याइएको हो। 

    नियमावलीको मस्यौदामा नियम १५ को शून्य र विशेष समय शीर्षकको उपनियम (२) मा यस्तो व्यवस्था गरिएको हो।   

     

    images
    प्रकाशित मिति :बैशाख ८ २०८३ मंगलवार - १५:३७:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij