Logo

२०८३ बैशाख ७ गते सोमवार

२०८३ बैशाख ७ गते सोमवार

ट्रम्पको भनाइपछि फेरि बढ्यो तेलको मूल्य

ट्रम्पको भनाइपछि फेरि बढ्यो तेलको मूल्य


  • 694
    Shares

    ट्रम्पको भनाइपछि फेरि बढ्यो तेलको मूल्य

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार भनेका थिए, ‘इरानको झण्डा भएको एउटा कार्गो जहाजलाई रोकेर कब्जामा लिइएको छ।’ त्यसपछि सोमबार बिहान बजारमा कच्चा तेलको मूल्य फेरि वृद्धि भएको छ। 

    तेलको मूल्य ४.७४ प्रतिशतले बढेर ९४.६६ डलर प्रतिब्यारेल पुगेको छ। योभन्दा अगाडि इरानले शनिबार हर्मुज स्ट्रेट जहाजका बन्द हुँदैछ र कुनै जहाज त्यहाँ गएमा निसाना बनाइनेछ।

    २८ फेब्रुअरीदेखि अमेरिका–इजरायल र इरानबीच युद्ध सुरु भएको थियो। त्यहाँदेखि उर्जा बजारमा भारी उतारचढाव भइरहेछ।

    यसैबीच सोमबार प्रतिनिधि पाकिस्तानमा इरानसँग वार्ता गर्न जाँदैछन्। ह्वाइट हाउसका अनुसार उपराष्ट्रपति जेडी भान्सले अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन्। 

    images
    प्रकाशित मिति :बैशाख ७ २०८३ सोमवार - १२:५४:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij