Logo

२०८३ बैशाख ६ गते आइतवार

२०८३ बैशाख ६ गते आइतवार

देउवा पक्षले बोलाएको बैठकमा शेखर समूह सहभागी नहुने

देउवा पक्षले बोलाएको बैठकमा शेखर समूह सहभागी नहुने


  • 295
    Shares

    देउवा पक्षले बोलाएको बैठकमा शेखर समूह सहभागी नहुने

    काठमाडौं । नेपाली कांग्रेसको डा. शेखर कोइराला समूह शेरबहादुर देउवा पक्षले बोलाएको १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति बैठकमा नजाने भएको छ । 

    आइतबार बिहान डा. कोइरालाको सचिवालय विशालनगरमा बसेको आफ्नो समूहको बैठकले देउवा समूहले बोलाएको बैठकमा नजाने निष्कर्ष निकालेको हो ।

    समूहका नेता निवर्तमान सहमहामन्त्री जीवन परियारले देउवा पक्षले बोलाएको बैठकमा नजाने बताएका छन् ।    

     

    images
    प्रकाशित मिति :बैशाख ६ २०८३ आइतवार - १४:३०:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij