Logo

२०८३ बैशाख ३ गते बिहिवार

२०८३ बैशाख ३ गते बिहिवार

बझाङमा पोखरीमा डुबेर दुई बालकको मृत्यु

बझाङमा पोखरीमा डुबेर दुई बालकको मृत्यु


  • 190
    Shares

    बझाङमा पोखरीमा डुबेर दुई बालकको मृत्यु

    काठमाडौं । बझाङमा पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । 

    वित्थडचिर गाउँपालिका १-स्थित माथिल्लो वित्थडमा रहेको चिल्ड्रेन पार्कभित्रको पोखरीमा नुहाउने क्रममा उक्त घटना भएको प्रहरीको भनाइ छ । 

    अन्दाजी ८ वर्ष उमेरका दुई बालक खेल्ने क्रममा उक्त पोखरीमा पुगेका थिए । नुहाउने क्रममा उनीहरू डुबेको र समयमै उद्धार गर्न नसकिँदा घटनास्थलमै ज्यान गएको जनाइएको छ । 

    घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको र थप अनुसन्धान भइरहेको जनाइएको छ । मृतक बालकहरूको पहिचान बाँकी रहेको छ ।

      

    images
    प्रकाशित मिति :बैशाख ३ २०८३ बिहिवार - १६:३४:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij