Logo

२०८३ बैशाख ३ गते बिहिवार

२०८३ बैशाख ३ गते बिहिवार

रास्वपा संसदीय दलको उपनेतामा गणेश पराजुली चयन

रास्वपा संसदीय दलको उपनेतामा गणेश पराजुली चयन


  • 155
    Shares

    रास्वपा संसदीय दलको उपनेतामा गणेश पराजुली चयन

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको उपनेतामा प्रतिनिधि सभा सदस्य गणेश पराजुली चयन भएका छन् । 

    बिहीबार बसेको पार्टीको संसदीय दलको बैठकले संसदीय दलको उपनेता, मुख्य सचेतक र सचेतक चयन गरेको हो । 

    ‘गणेश पराजुली संसदीय दलको उपनेता, मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी तथा सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई तोकिएको छ’, महामन्त्री समेत रहेका कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् ।

     

    images
    प्रकाशित मिति :बैशाख ३ २०८३ बिहिवार - १५:३९:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij