२०८२ चैत्र ३० गते सोमवार
काठमाडौं । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य विकास बञ्जाडे निलम्बित भएका छन् ।
आइतबार सम्पन्न महासङ्घको केन्द्रीय समिति बैठकको निर्णयअनुसार उनलाई केन्द्रीय सदस्य पदबाट निलम्बन गरिएको महासङ्घका सचिव रमेश खतिवडाले बताएका छन् ।
खतिवडाका अनुसार बन्जाडेमाथि नैतिक आचरणसम्बन्धी गम्भीर प्रश्न उठेको थियो । उनीमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि महासङ्घले निलम्बन गरेको हो।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij