Logo

२०८२ चैत्र ३० गते सोमवार

२०८२ चैत्र ३० गते सोमवार

सभामुखसँग उपसभामुखको पहिलो शिष्टाचार भेट

सभामुखसँग उपसभामुखको पहिलो शिष्टाचार भेट


  • 575
    Shares

    सभामुखसँग उपसभामुखको पहिलो शिष्टाचार भेट

    काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नवनिर्वाचित उपसभामुख रूबीकुमारी ठाकुरले पदभार ग्रहणपश्चात् पहिलो शिष्टाचार भेट गरेकी छन् । 

    सोमबार सिंहदरबारस्थित सभामुख अर्यालको कार्यकक्षमा भेटघाट भएको हो ।  

    भेटमा अर्यालले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आगामी कार्यसम्बन्धी विषयमा संक्षिप्त छलफल गरेको अर्यालको सचिवालयले जानकारी दिएको छ ।  

    images
    प्रकाशित मिति :चैत्र ३० २०८२ सोमवार - १४:०८:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij