Logo

२०८२ चैत्र २७ गते शुक्रवार

२०८२ चैत्र २७ गते शुक्रवार

आजै साँझ उपसभामुखलाई शपथ खुवाउने शीतल निवासको तयारी

आजै साँझ उपसभामुखलाई शपथ खुवाउने शीतल निवासको तयारी


  • 267
    Shares

    आजै साँझ उपसभामुखलाई शपथ खुवाउने शीतल निवासको तयारी

    काठमाडौं । उपसभामुखको शपथग्रहण कार्यक्रम आजै सम्पन्न हुने भएको छ । आज साँझ ६ बजेका लागि शपथको समय निर्धारण गरिएको राष्ट्रपतिको कार्यालय शीतल निवासले जानकारी दिएको छ । 

    आज दिउसो ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकले उपसभामुखको चयन गर्दैछ । उपसभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद सरस्वती लामा र श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुरबिच प्रतिस्पर्धा हुने भएको छ । 

    २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपा एक्लैको १८२ मत छ । पार्टीले ठाकुरलाई समर्थन गरेकोले उनी निर्वाचित हुने निश्चित छ । 

    images
    प्रकाशित मिति :चैत्र २७ २०८२ शुक्रवार - १३:०६:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij