Logo

२०८२ चैत्र २२ गते आइतवार

२०८२ चैत्र २२ गते आइतवार

आइतबार प्रतिनिधि सभाको कार्यसूची सभामुख निर्वाचन मात्रै

आइतबार प्रतिनिधि सभाको कार्यसूची सभामुख निर्वाचन मात्रै


  • 372
    Shares

    आइतबार प्रतिनिधि सभाको कार्यसूची सभामुख निर्वाचन मात्रै

    काठमाडौं । आइतबार प्रतिनिधि सभाको कार्यसूची सभामुख निर्वाचन मात्रै छ । सङ्घीय संसद् सचिवालयले निकालेको कार्यसूचीमा सभामुख पदको निर्वाचन मात्रै उल्लेख छ । 

    कार्यसूची अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रवि लामिछानेले सदस्य डोलप्रसाद अर्याललाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन् ।

    प्रस्तावको कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम, अर्थमन्त्री डा। स्वर्णिम वाग्ले र भौतिक, पूर्वाधार तथा यातायात मन्त्री एवं सहरी विकासमन्त्री सुनिल लम्सालले समर्थन गर्नेछन् ।

    प्रकाशित मिति :चैत्र २२ २०८२ आइतवार - ११:२०:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij