Logo

२०८२ चैत्र २१ गते शनिवार

२०८२ चैत्र २१ गते शनिवार

यूएईमा क्षेप्यास्त्र निस्तेज गर्ने क्रममा खसेको अवशेषले ७ नेपाली घाइते, १ जनाको अवस्था गम्भिर

यूएईमा क्षेप्यास्त्र निस्तेज गर्ने क्रममा खसेको अवशेषले ७ नेपाली घाइते, १ जनाको अवस्था गम्भिर

  • 764
    Shares

    • images
    • images
    यूएईमा क्षेप्यास्त्र निस्तेज गर्ने क्रममा खसेको अवशेषले ७ नेपाली घाइते, १ जनाको अवस्था गम्भिर

    काठमाडौं । इरानी क्षेप्यास्त्र निस्तेज (इन्टरसेप्सन) पार्ने क्रममा खसेको अवशेषसहितको टुक्राले यूएईमा ६ नेपाली सामान्य घाइते र अर्का एक नेपाली गम्भीर घाइते भएका छन्।

    गल्फ न्युजका अनुसार आबुधाबीको अजबान क्षेत्रमा यो घटना भएको हो। यूएईको वायुसेनाको क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीले क्षेप्यास्त्र र ड्रोन निस्तेज पार्नेक्रममा त्यसका टुक्राहरु उनीहरु भएको ठाउँमा खस्दा यो घटना हुनपुगेको हो।

    अबुधाबी मिडिया अफिसले जनाएअनुसार ७ नेपाली र ५ भारतीय घाइते छन्। जसमा एक नेपाली गम्भीर घाइते छन्।

    प्रकाशित मिति :चैत्र २१ २०८२ शनिवार - ०६:४६:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij