Logo

२०८२ चैत्र २१ गते शनिवार

२०८२ चैत्र २१ गते शनिवार

उपसभामुखमा श्रम संस्कृति पार्टीको दाबी, लेख्छन्– 'हेरौँ ७ भोट आउँछ कि १८९?'

उपसभामुखमा श्रम संस्कृति पार्टीको दाबी, लेख्छन्– 'हेरौँ ७ भोट आउँछ कि १८९?'


  • 470
    Shares

    • images
    • images
    उपसभामुखमा श्रम संस्कृति पार्टीको दाबी, लेख्छन्– 'हेरौँ  ७ भोट आउँछ कि १८९?'

    काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुखमा श्रम संस्कृति पार्टीले दाबी गरेको छ । अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीले उपसभामुखमा महिला उम्मेदवार खडा गर्ने बताएका हुन् । 

    सामाजिक सञ्जालमा उनले लेखेका छन्– 'सभामुख निर्विरोध चयन हुनु भएकोमा बधाई दिइसक्यौँ अब उपसभामुख चयनको निर्वाचन हुँदैछ ।  हामी महिला उम्मेदवार खडा गर्दैछौँ । '

    साम्पाङले नयाँ दल भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो दलका उम्मेदवारलाई मत दिने विश्वास पनि व्यक्त गरेका छन् । उनले लेखेका छन्– 'हेरौँ नयाँले नयाँलाई भोट हाल्छ कि उही पुरानालाई ! ७ भोट आउँछ कि १८९ ?'

    harka status.JPG

    प्रकाशित मिति :चैत्र २१ २०८२ शनिवार - ०६:३३:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij