Logo

२०८२ चैत्र २० गते शुक्रवार

२०८२ चैत्र २० गते शुक्रवार

सभामुख पदमा कांग्रेसले पनि उम्मेदवारी नदिने

सभामुख पदमा कांग्रेसले पनि उम्मेदवारी नदिने


  • 596
    Shares

    • images
    • images
    सभामुख पदमा कांग्रेसले पनि उम्मेदवारी नदिने

    काठमाडौं । नेपाली कांग्रेसले सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गरेको छ । शुक्रबार बसेको नेपाली कांग्रेसका शीर्ष नेता बैठकले सो निर्णय गरेको हो ।

    सभामुख पदमा उम्मेदवारी नदिने निर्णय भएको सो पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन्।

    उनले भने, ‘जनमतको सम्मान गर्दै शीर्ष नेताको बैठकले सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गरेको छ । संसदलाई सहमति र सहकार्यको थलो कायम राख्न उम्मेदवारी नदिने निर्णय भएको हो ।’

    प्रकाशित मिति :चैत्र २० २०८२ शुक्रवार - १३:२७:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij