२०८२ चैत्र १९ गते बिहिवार
काठमाडौं । प्रतिनिधि सभा बैठक चैत २२ गतेसम्मका लागि स्थगित भएको छ ।
सभाको अन्त्यमा जेष्ठ सदस्यले अर्को बैठक चैत २२ गते आइतबार बस्ने जानकारी गराएका छन् ।
‘०८२ चैत २२ गते आइतबार ११ बजे बस्ने गरी स्थगित हुन्छ’ जेष्ठ सदस्य अर्जुननरसिंह केसीले भने ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij