Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सरकारी निकायका सूचना तथा विज्ञापनहरू सरकारी सञ्चार माध्यमबाट मात्र प्रकाशन गर्न पाउने

सरकारी निकायका सूचना तथा विज्ञापनहरू सरकारी सञ्चार माध्यमबाट मात्र प्रकाशन गर्न पाउने


  • 1.3K
    Shares

    सरकारी निकायका सूचना तथा विज्ञापनहरू सरकारी सञ्चार माध्यमबाट मात्र प्रकाशन गर्न पाउने
    images

    काठमाडौं । सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन प्रसारण गर्नुपर्ने भएको छ। 

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सङ्घ, प्रदेश र स्थानीय तहलाई बुधबार परिपत्र गर्दै आगामी दिनमा सरकारी सञ्चारमाध्यममा मात्रै सूचना र विज्ञापन प्रकाशन प्रकाशन प्रसारण गर्न भनेको हो । 

    परिपत्रमा लेखिएको छ, ‘सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न, विज्ञापन तथा सूचना प्रकाशन र प्रसारणमा एकरूपता र पारदर्शिता ल्याउन तथा सरकारी स्वामित्वका सञ्चारमाध्यमहरूको प्रवर्धन गर्ने सम्बन्धमा आफू तथा मातहतका निकायमा देहायबमोजिम गर्न गराउन हुन यस कार्यालयको मिति २०८२\१२\१८ को नियम (सचिव स्तर) अनुरोध छ।’

    यो निर्णयले निजी क्षेत्रका सञ्चारमाध्यमहरूमा जाँदै आएको सरकारी विज्ञापनको हिस्सा अब गोरखापत्र, रेडियो नेपाल, नेपाल टेलिभिजन र रासस जस्ता सरकारी स्वामित्वका सञ्चारमाध्यमहरूमा मात्र सीमित हुने देखिएको छ। 

    pm-office_bCe6yHW1k8.jpg

    प्रकाशित मिति :चैत्र १९ २०८२ बिहिवार - १३:०३:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij