Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

रेखा शर्मालाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

रेखा शर्मालाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति


  • 1.1K
    Shares

    रेखा शर्मालाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
    images

    काठमाडौं । पक्राउ परेकी नेकपा एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्मालाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ । 

    सोमबार उनलाई प्रहरीले काठमाडौँको धुमबाराहीबाट पक्राउ गरेको थियो । 

    उनले एक बालिकालाई घरमा राखेर बालश्रम गराएको आरोप लागेका थियो । शर्मालाई मुद्दा चलाउन नपर्ने राय सहित जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँमा तयार भएको फाइल उच्च सरकारी वकिलको कार्यालय हुँदै महान्यायाधिवक्ताको कार्यालयमा पुगेको थियो ।

    प्रकाशित मिति :चैत्र १६ २०८२ सोमवार - १९:५३:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij