२०८२ चैत्र १५ गते आइतवार
काठमाडौं । सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस भएको छ ।
शनिबार (चैत १४) राति ११ बजेर ३५ मिनेट जाँदा धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार, सिन्धुपाल्चोकको नुन्थला खर्क केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको हो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij