Logo

२०८२ चैत्र १४ गते शनिवार

२०८२ चैत्र १४ गते शनिवार

ओली पक्राउ परेपछि एमालेको आकस्मिक सचिवालय बैठक आह्वान

ओली पक्राउ परेपछि एमालेको आकस्मिक सचिवालय बैठक आह्वान


  • 757
    Shares

    • images
    ओली पक्राउ परेपछि एमालेको आकस्मिक सचिवालय बैठक आह्वान

    काठमाडौं । नेकपा एमालेले आकस्मिक सचिवालय बैठक बोलाएको छ ।

    पार्टी अध्यक्ष केपी ओली पक्राउ परेपछि बिहान साढे ८ बजेका लागि बैठक बोलाइएको सचिव महेश बस्नेतले जानकारी दिए ।

    भदौ २३ र २४ जेनजी आन्दोलन घटनाबारे छानविन आयोगको प्रतिवेदनअनुसार नवगठित सरकारले शनिबार बिहान ओलीलाई भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ गरेपछि पार्टीको आधिकारिक धारणा तय गर्न बैठक बोलाइएको उनको भनाइ छ ।

    ओलीलाई अहिले काठमाडौं जिल्ला प्रहरी परिसरमा राखिएको छ ।

    प्रकाशित मिति :चैत्र १४ २०८२ शनिवार - ०८:२९:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij