२०८२ चैत्र १३ गते शुक्रवार
काठमाडौं । जेनजी आन्दोलनपछि गठित अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्की आफ्नो जिम्मेवारी पूरा गरी आफ्नो निवास टोखा नगरपालिका ४ सूर्यादय टोल फर्किएकी छन् ।
निर्वाचनपछि आज राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्री जिम्मेवारी सम्हाले पछि उनी बिदाइ भएकी हुन् ।
यसअघि कार्कीले बिहीबार राष्ट्रको नाममा सम्बोधन गर्दै आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी थिइन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij