२०८२ चैत्र १३ गते शुक्रवार
काठमाडौं । रास्वपा सरकारमा बिराज भक्त श्रेष्ठ ऊर्जा तथा जलस्रोतमन्त्री बन्ने भएका छन् ।
रास्वपाले सुनिल लम्साललाई मन्त्री बनाउने टुंगो लगाएको छ । उनलाई बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिन लागेको हो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij