Logo

२०८२ चैत्र १३ गते शुक्रवार

२०८२ चैत्र १३ गते शुक्रवार

गगन हराउने अमरेश बन्ने उद्योग मन्त्री

गगन हराउने अमरेश बन्ने उद्योग मन्त्री


  • 344
    Shares

    • images
    गगन हराउने अमरेश बन्ने उद्योग मन्त्री

    काठमाडौं । बालेन शाह नेतृत्वको सरकारमा अमरेस कुमार सिंह पनि मन्त्री बन्ने भएका छन् । उनलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिने तयारी रहेको स्रोतले बताए।

    २१ फागुनको निर्वाचनमा उनले नेपाली कांग्रेसका सभापति गगन कुमार थापालाई सर्लाही क्षेत्र नम्बर ४ मा हराएका थिए ।

    उनको शपथ आजै हुने भएको छ । २०७० र २०७४ मा कांग्रेसबाट निर्वाचित उनी २०७९ मा स्वतन्त्र उठेर सांसद बनेका थिए ।

    प्रकाशित मिति :चैत्र १३ २०८२ शुक्रवार - १०:३१:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij