Logo

२०८३ बैशाख २३ गते बुधवार

२०८३ बैशाख २३ गते बुधवार

नेपाल नागरिक उड्डयन प्राधिकरणद्वारा ७५ जना कर्मचारीका लागि दरखास्त आह्वान

नेपाल नागरिक उड्डयन प्राधिकरणद्वारा ७५ जना कर्मचारीका लागि दरखास्त आह्वान

  • 981
    Shares

    नेपाल नागरिक उड्डयन प्राधिकरणद्वारा ७५ जना कर्मचारीका लागि दरखास्त आह्वान

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणमा रोजगारीको अवसर खुलेको छ । प्राधिकरणले विभिन्न पदहरूमा ७५ जनाका लागि दरखास्त आह्वान गरेको छ।

    प्राधिकरणले प्रबन्धक, उपप्रबन्धक, वरिष्ठ अधिकृत, अधिकृत, वरिष्ठ सहायक र सहायक पदहरूमा कर्मचारी माग गरेको हो। 

    तोकिएको योग्यता भएका इच्छुक नेपाली नागरिकले अनलाइन माध्यमबाट चैत २६ गतेसम्म र दोब्बर दस्तूर तिरेर वैशाख ३ गतेसम्म आवेदन दिन सक्नेछन्।

    images
    प्रकाशित मिति :चैत्र ६ २०८२ शुक्रवार - ११:२२:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij