Logo

२०८३ बैशाख २० गते आइतवार

२०८३ बैशाख २० गते आइतवार

ह्वाट्सएप ह्याक गरी ठगी गर्ने गिरोह सक्रिय, साइबर ब्यूरोद्वारा सतर्क रहन आग्रह

ह्वाट्सएप ह्याक गरी ठगी गर्ने गिरोह सक्रिय, साइबर ब्यूरोद्वारा सतर्क रहन आग्रह


  • 1.4K
    Shares

    ह्वाट्सएप ह्याक गरी ठगी गर्ने गिरोह सक्रिय, साइबर ब्यूरोद्वारा सतर्क रहन आग्रह

    काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले भर्खरै एउटा सार्वजनिक सूचना जारी गर्दै ह्वाट्सएप ह्याक गरी भइरहेका ठगीका घटनाहरूप्रति सर्वसाधारणलाई सचेत गराएको छ । 

    पछिल्लो समय ह्याकरहरूले साथीभाइ वा आफन्तको अकाउन्ट कब्जामा लिएर म समस्यामा छु, पैसा चाहियो भन्दै मेसेज पठाउने गरेको पाइएको छ ।  

    ठगीबाट बच्न ब्यूरोले निम्न सुझावहरू पालना गर्न आग्रह गरेको छ । ब्युरोका प्रवक्ता दीपकराज अवस्थीद्वारा हस्ताक्षरित अनुरोधसहितको सूचनामा ह्वाट्सएपमा कसैले पैसा मागे तुरुन्त विश्वास नगर्ने र सम्बन्धित व्यक्तिलाई प्रत्यक्ष फोन गरेर मात्र यकिन गर्ने, आफ्नो ह्वाट्सएप सुरक्षाका लागि त्धय(क्तभउ ख्भचषष्अबतष्यल राख्ने, ओटीपी कसैलाई सेयर नगर्ने, शंकास्पद लिंकमा क्लिक नगर्ने साथै अपरिचितबाट आएका लिंक र फाइल नखोल्नेरडाउनलोग नगर्न सचेत गराइएको छ ।  

    police-whatsapp.png

    images
    प्रकाशित मिति :चैत्र ५ २०८२ बिहिवार - १६:५०:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij