Logo

२०८२ चैत्र ५ गते बिहिवार

२०८२ चैत्र ५ गते बिहिवार

समानुपातिक सांसदको प्रमाणपत्र लिन गएनन् केसी र बादल

समानुपातिक सांसदको प्रमाणपत्र लिन गएनन् केसी र बादल


  • 785
    Shares

    • images
    समानुपातिक सांसदको प्रमाणपत्र लिन गएनन् केसी र बादल

    काठमाडौं । निर्वाचन आयोगले समानुपातिक सांसदको प्रमाणपत्र लिने कार्यक्रममा कांग्रेस नेता अर्जुन नरसिंह केसी र एमाले उपाध्यक्ष रामबहादुर थापा बादल अनुपस्थित रहेका छन् । 

    अन्य समानुपातिक सांसदले निर्वाचन आयोगमा पुगेर प्रमाणपत्र लिएपनि दुई सांसद भने अनुपस्थित रहेका हुन् । 

    केसी प्रतिनिधिसभाका ज्येष्ठ सदस्य समेत हुन् । नेता केसीले कार्यव्यस्तताका कारण आफू बाहिर रहेकाले जान नसकेको बताएका छन् । उनले भने,  ‘म एउटा कार्यक्रमका सिलसिलामा बाहिर थिएँ । सोही कारण जान भइन् । प्रमाणपत्र प्रतिनिधिले लिनु भएको छ’, । 

    साथै, नेता बादल भने अनुपस्थित रहनुको कारण खुलेन ।   

    प्रकाशित मिति :चैत्र ५ २०८२ बिहिवार - १३:५३:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij