Logo

२०८२ चैत्र ४ गते बुधवार

२०८२ चैत्र ४ गते बुधवार

काठमाडौंबाट खोटाङ पुगेको हेलिकप्टर दुर्घटना

काठमाडौंबाट खोटाङ पुगेको हेलिकप्टर दुर्घटना


  • 694
    Shares

    • images
    काठमाडौंबाट खोटाङ पुगेको हेलिकप्टर दुर्घटना

    काठमाडौं । खोटाङमा हेलिकोप्टर दुर्घटनामा परेको छ । केपिलासगढी गाउँपालिका-२ खार्ताम्छाको बालाबेसीमा हेलिकोप्टर दुर्घटनामा परेको हो ।

    काठमाडौंबाट गाउँ पुगेको हेलिकोप्टर दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिइन् । दुर्घटनामा मानवीय क्षती नभएको जानकारी पाए कँडेलले बताइन् ।

    केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईका अनुसार बारीको डिलमा ल्यान्ड गर्नेक्रममा दुर्घटना भएको हो । एकजनाको खुट्टामा चोट लागेको छ । प्रहरी घटनास्थलमा पुगिसकेको बताइएको छ ।  

    प्रकाशित मिति :चैत्र ४ २०८२ बुधवार - १३:००:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij