Logo

२०८३ बैशाख १८ गते शुक्रवार

२०८३ बैशाख १८ गते शुक्रवार

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल


  • 2.3K
    Shares

    ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल भक्तपुरको गुण्डु पुगेका छन्। पौडेल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गुण्डु पुगेका हुन्।

    अध्यक्ष ओली पितृशोकमा छन्। राष्ट्रपति पौडेलले अध्यक्ष ओलीलाई भेटेर समवेदना व्यक्त गरेका छन्।

    अध्यक्ष ओलीका बुवा मोहनप्रसादको फागुन २९ गते निधन भएको थियो । 

    images
    प्रकाशित मिति :चैत्र ३ २०८२ मंगलवार - १३:०८:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij