Logo

२०८३ बैशाख १३ गते आइतवार

२०८३ बैशाख १३ गते आइतवार

किशोरी साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, सांसदबारे के हुन्छ ?

किशोरी साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, सांसदबारे के हुन्छ ?


  • 1.5K
    Shares

    किशोरी साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, सांसदबारे के हुन्छ ?

    काठमाडौं । प्रतिनिधि सभाको निर्वाचनमा धनुषा-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साहलाई कालोसूचीमा नराख्न सर्वोच्च अदालतले आदेश दिएको छ। 

    बिहीबार सर्वोच्चका न्यायाधीश सारङ्गा सुवेदीको एकल इजलासले कर्जा सूचना केन्द्रको पत्रअनुसार, साहलाई कालोसूचीबाट हटाउन अन्तरिम आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले बताए। 

    यसअघि उनको नाम कालोसूचीमा हुँदा निर्वाचनको दुई दिनअघि निर्वाचन आयोगले उम्मेदवारी खारेजको निर्णय गरेको थियो। तर, त्यस विरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए। यो रिटमा शुक्रबार पेशी तोकिएको छ। 

    images
    प्रकाशित मिति :फाल्गुण २८ २०८२ बिहिवार - १९:०२:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij