Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

हर्मुज जलमार्गमा धराप थाप्ने इरानी जहाजहरुलाई ध्वस्त पारिएको अमेरिकी सेनाको दावी

हर्मुज जलमार्गमा धराप थाप्ने इरानी जहाजहरुलाई ध्वस्त पारिएको अमेरिकी सेनाको दावी


  • 1.0K
    Shares

    हर्मुज जलमार्गमा धराप थाप्ने इरानी जहाजहरुलाई ध्वस्त पारिएको अमेरिकी सेनाको दावी
    images

    काठमाडौं । अमेरिकाले विश्वकै ठूलो समुद्री मार्ग हर्मुजमा बारुदी सुरुङ बिछ्याउने इरानका जहाजहरुलाई सखाप पारिएको दावी गरेको छ ।

    राष्ट्रपति डोनल्ड ट्रम्पले इरानलाई स्ट्रेट अफ हर्मुजमा ‘कुनै पनि बारुदी सुरुङ नबिछ्याउन’ चेतावनी दिएपछि अमेरिकी सेन्ट्रल कमान्डले आफ्नो सेनाले १६ इरानी बारुदी सुरुङ बिछ्याउने जहाजहरूलाई ध्वस्त पारेको बताएको छ ।

    तेल निर्यात हुने एउटा मुख्य जलमार्ग हर्मुजनजिकै बारुदी सुरुङ बिछ्याउने ती इरानी पानीजहाजहरू ध्वस्त पारेको अमेरिकी सेनाले दावी गरेको छ ।

    अमेरिकी सेन्ट्रल कमान्डले सामाजिक सञ्जाल एक्समा राखेको एउटा भिडियो पोस्टमा कैयौँ डुङ्गाहरूमा प्रहार गरिएको र विस्फोट भएको देखाइएको छ ।

    प्रकाशित मिति :फाल्गुण २७ २०८२ बुधवार - १३:५६:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij