Logo

२०८३ बैशाख १२ गते शनिवार

२०८३ बैशाख १२ गते शनिवार

सुनको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?

सुनको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?


  • 1.1K
    Shares

    सुनको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ३ लाख १९ हजार रुपैयाँ कायम भएको छ । 

    मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो। यसअनुसार एकै दिन सुन प्रतितोला २ हजार रुपैयाँले बढेको हो।

    आज चाँदीको मूल्य भने स्थिर छ। हिजो तोलामा ३१० रुपैयाँ बढेर पाँच हजार सातसय २० रुपैयाँ पुगेको चाँदीको  मूल्य आज पनि सोही मूल्यमा स्थिर रहेको हो।

    images
    प्रकाशित मिति :फाल्गुण २७ २०८२ बुधवार - ११:५३:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij