Logo

२०८२ फाल्गुण २२ गते शुक्रवार

२०८२ फाल्गुण २२ गते शुक्रवार

इलाम-२ मा सुहाङको प्रारम्भिक अग्रता, माटोका सुदिपले पछ्याउँदै

इलाम-२ मा सुहाङको प्रारम्भिक अग्रता, माटोका सुदिपले पछ्याउँदै

  • 197
    Shares

    इलाम-२ मा सुहाङको प्रारम्भिक अग्रता, माटोका सुदिपले पछ्याउँदै

    काठमाडौं । इलाम निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले सुरूवाती अग्रता लिएका छन् ।

    उनले ४९१ मत पाउँदा श्रम संस्कृति पार्टीका सुदीप राईले ४४३ मत पाएका छन् । कांग्रेसका भेषराज आचार्यले २१० मत पाएका छन् ।

    २०८१ वैशाखमा भएको उपनिर्वाचनमा एमालेका सुहाङ नेम्बाङ निर्वाचित भएका थिए । 

    प्रकाशित मिति :फाल्गुण २२ २०८२ शुक्रवार - १५:५६:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij