Logo

२०८२ फाल्गुण २१ गते बिहिवार

२०८२ फाल्गुण २१ गते बिहिवार

साढे ४ बजेसम्ममा ९० लाख ५० हजार खस्यो मत

साढे ४ बजेसम्ममा ९० लाख ५० हजार खस्यो मत


  • 666
    Shares

    साढे ४ बजेसम्ममा ९० लाख ५० हजार खस्यो मत

    काठमाडौं ।  निर्वाचन आयोगका अनुसार ९० लाख ५० हजार मतदान भएको छ। दिउँसो साढे ४ बजेसम्ममा ९० लाख ५० हजार मत खसेको हो। 

    अहिले पनि देशभर मतदान भइरहेको छ। देशभर एक करोड ८९ लाख ३ हजार ६८९ मतदाता छन्। तर आयोगले तोकेको समय सकिनु आधा घण्टा अघिसम्म पनि ५० प्रतिशत मत पुगिसकेको छैन। 

    साँझ ५ बजेसम्ममा मतदान स्थलमा प्रवेश गरिसक्नेले मतदान गर्न पाउने भएकाले यो सङ्ख्या अझै बढ्नेछ। 

    प्रकाशित मिति :फाल्गुण २१ २०८२ बिहिवार - १७:१४:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij