Logo

२०८२ फाल्गुण १५ गते शुक्रवार

२०८२ फाल्गुण १५ गते शुक्रवार

चुनाव बहिष्कारको पर्चा बाँडेको आरोपमा क्रान्तिकारी कम्युनिस्ट पार्टीका २ जना नेता पक्राउ

चुनाव बहिष्कारको पर्चा बाँडेको आरोपमा क्रान्तिकारी कम्युनिस्ट पार्टीका २ जना नेता पक्राउ

  • 358
    Shares

    चुनाव बहिष्कारको पर्चा बाँडेको आरोपमा क्रान्तिकारी कम्युनिस्ट पार्टीका २ जना नेता पक्राउ

    काठमाडौं । निर्वाचन बहिष्कार सम्बन्धी पर्चा बाँडेको आरोपमा प्रहरीले क्रान्तिकारी कम्युनिस्ट पार्टीका २ जना नेतालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा क्रान्तिकारी कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज टिकाराम पौडेल र सचिव वीरबहादुर पुन रहेका छन् । निर्वाचन बिथोल्ने गतिविधि गरेको पाइएकाले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीले जानकारी दिएका छन्।

    पक्राउ परेका दुवै जनामाथि निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ अन्तर्गत अनुसन्धान अघि बढाइएको छ।  

    प्रकाशित मिति :फाल्गुण १४ २०८२ बिहिवार - १७:३८:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij