Logo

२०८२ फाल्गुण १५ गते शुक्रवार

२०८२ फाल्गुण १५ गते शुक्रवार

४८ वटा राहदानी बोकेर दिल्ली जान लागेकी एक महिला पक्राउ

४८ वटा राहदानी बोकेर दिल्ली जान लागेकी एक महिला पक्राउ


  • 386
    Shares

    ४८ वटा राहदानी बोकेर दिल्ली जान लागेकी एक महिला पक्राउ

    काठमाडौं । ४८ थान राहदानी बोकेर दिल्ली जान लागेकी एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–१ घर भएकी ४५ वर्षीया तारा चन्द चौधरी छिन् ।

    उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाटै पक्राउ गरेको छ । उनको झोलामा विभिन्न व्यक्तिका ४८ थान राहदानी भेटिएपछि पक्राउ गरिएको प्रहरीले बताएको छ ।

    उनीमाथि थप अनुसन्धान गर्न काठमाडौं उपत्यका अपराध अनुस्न्धान कार्यालय पठाइएको छ ।

     

     

     

    प्रकाशित मिति :फाल्गुण १४ २०८२ बिहिवार - १७:२१:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij