Logo

२०८३ बैशाख ६ गते आइतवार

२०८३ बैशाख ६ गते आइतवार

अमेरिकाको मिसौरीमा भएको गोली हानाहानमा दुई जना प्रहरीको मृत्यु, तीन घाइते

अमेरिकाको मिसौरीमा भएको गोली हानाहानमा दुई जना प्रहरीको मृत्यु, तीन घाइते


  • 918
    Shares

    अमेरिकाको मिसौरीमा भएको गोली हानाहानमा दुई जना प्रहरीको मृत्यु, तीन घाइते

    संयुक्त राज्य अमेरिकाको मिसौरी राज्यको काउन्टीमा भएको गोली हनहानमा दुई जना प्रहरी अधिकारीको मृत्यु भएको जनाइएको छ । 

    क्रिश्चियन काउन्टी शेरिफ ब्राड कोलले विज्ञप्ति मार्फत घटना दक्षिण–पश्चिम मिसौरीको हाइल्याण्ड भिलको दक्षिणमा भएको जनाएको छ । संदिग्धलाई रिड्स स्प्रिङ सहर नजिकै फेला परेकोसमेत   विज्ञप्तिमा उल्लेख  गरिएको छ ।

    कोलले संदिग्धले गोली हाने पछि घटना स्थलमै काउन्टी शेरिफका सहायकको मृत्यु भएको उल्लेख गर्दै अन्य सहायक संदिग्धसँग गोली हानाहानको क्रममा बन्दुकको गोलीको कारण अस्पतालमा मृत्य भएको र अन्य तीन जना घाइते भएको बताएका छन् ।

     पछिल्लो समयमा संयुक्त राज्य अमेरिकामा गोली हानाहानका घटनाहरू बढ्दै गएकाले असुरक्षा र सामाजिक सङ्कट चर्किएको जनाइएको छ । 

    images
    प्रकाशित मिति :फाल्गुण १३ २०८२ बुधवार - १४:१३:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij