२०८२ फाल्गुण ७ गते बिहिवार
काठमाडौं । काठमाडौं आएको टर्किस जहाज अवतरणमा समस्या देखिएको छ । टर्कीको इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरको जहाज अवतरण गर्ने क्रममा प्राविधिक समस्या देखिएको हो ।
उक्त जहाज बुधबार बिहान १०:५६ बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्ने तालिका थियो । ‘जहाजमा प्राविधिक समस्या देखियो । अवतरण गर्न नै समस्या आयो । बंगलादेशको ढाका डाइभर्ट गरिएको छ’, उनले भने ।
अन्य उडानमा भने कुनै समस्या नरहेको पौड्यालले बताए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij