Logo

२०८२ फाल्गुण २८ गते बिहिवार

२०८२ फाल्गुण २८ गते बिहिवार

पशुपति क्षेत्रबाट १३८ जना प्रहरीको नियन्त्रणमा

पशुपति क्षेत्रबाट १३८ जना प्रहरीको नियन्त्रणमा


  • 806
    Shares

    पशुपति क्षेत्रबाट १३८ जना प्रहरीको नियन्त्रणमा

    काठमाडौं । पशुपति क्षेत्रबाट प्रहरीले १३८ जनालाई नियन्त्रणमा लिएको छ ।

    महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा उच्छृङ्खल गतिविधि गर्ने १३८ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताएका छन् ।

    पाकेटमार्ने, उच्छृङ्खल गतिविधि गर्ने, धकेला धकेल गर्ने, गाँजा सेवन गर्ने १३८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

     

     

     

    प्रकाशित मिति :फाल्गुण ३ २०८२ आइतवार - १५:५५:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij