Logo

२०८२ फाल्गुण २८ गते बिहिवार

२०८२ फाल्गुण २८ गते बिहिवार

बाख्रा चराउन जङ्गल जाँदा ढुङ्गाले लागेर मृत्यु

बाख्रा चराउन जङ्गल जाँदा ढुङ्गाले लागेर मृत्यु


  • 498
    Shares

    बाख्रा चराउन जङ्गल जाँदा ढुङ्गाले लागेर मृत्यु

    काठमाडौं । जाजरकोटको चुनिचाँदे गाउँपालिका-१० लमाराका नरबहादुर रोकायको ढुङ्गाले लागेर मृत्यु भएको छ ।

    बाख्रा चराउन जङ्गल गएका रोकायको भिरमाथिबाट खसेको ढुङ्गा टाउकामा लाग्दा घाइते भएकामा उपचारका क्रममा आज नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए ।

    स्थानीयवासी बेगवान बस्नेतले घाइते रोकायलाई तत्काल अस्पताल पु¥याइए पनि ज्यान बचाउन नसकिएको बताए ।

     

    प्रकाशित मिति :फाल्गुण ३ २०८२ आइतवार - ११:५५:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij