Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

विमानस्थलमा सुरक्षा व्यवस्था कडा, २० जना डीएसपीको कमाण्डमा प्रहरी परिचालन

विमानस्थलमा सुरक्षा व्यवस्था कडा, २० जना डीएसपीको कमाण्डमा प्रहरी परिचालन


  • 939
    Shares

    विमानस्थलमा सुरक्षा व्यवस्था कडा, २० जना डीएसपीको कमाण्डमा प्रहरी परिचालन
    images

    काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह आज झापाबाट काठमाडौं आउँदै छन् । पूर्व राजा समर्थकहरूले उनलाई विमानस्थलमा स्वागत गर्ने तयारी गरेका छन् । 

    स्वागत कार्यक्रममा उच्छृङ्खल गतिविधि हुनसक्ने आशङ्कामा स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ । अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेनगेटदेखि निर्मल निवास सम्म २० जना डीएसपीको कमाण्डमा प्रहरी परिचालन गरिएको छ । 

    विमानस्थलभित्र निषेधाज्ञा लागु गरिएको हुनाले प्रवेशमा कडाइ गरिने जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले बताएका छन् ।

    airport-security.jpg

    airport-security-(4)_7NgexD8Ut6.jpg

    प्रकाशित मिति :फाल्गुण १ २०८२ शुक्रवार - १२:०८:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij