Logo

२०८२ माघ २८ गते बुधवार

२०८२ माघ २८ गते बुधवार

फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गर्न आयाेगकाे निर्देशन

फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गर्न आयाेगकाे निर्देशन


  • 911
    Shares

    फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गर्न आयाेगकाे निर्देशन

    काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी हुने राजनीतिक दल तथा उम्मेदवारहरूलाई फागुन ३ गतेभित्र प्रतिबद्धता पत्र सार्वजनिक गर्न निर्देशन दिएको छ । 

    आयोगको मंगलबार बसेको बैठकले तोकिएको समय सीमाभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गरी पेस गर्न निर्देशन दिएको हो ।

    २०८२ साल फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन हुँदैछ । 

     

    प्रकाशित मिति :माघ २७ २०८२ मंगलवार - १७:५४:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij